OH NO!!! Lyrics

OH NO!!! Lyrics | Nepali Rap Song By Ease

OH NO!!! song is a new Nepali rap song by Ease published on Ease Is Easy. Find the proper lyrics of OH NO!!! Song.

OH NO!!! song was written by Ease and sung by Ease.

OH NO!!! Song Details:

SongOH NO!!!
AlbumEase Is Easy
Singer Ease Prod. daggerbeats
LyricsEase
MusicEase
LabelEase Is Easy
Artist Lyrics Video
Language Nepali
Songs GenrePop Music, Love Song
Released DateDec 7, 2022
OH NO!!! Song Details

OH NO!!! Song Lyrics in Nepali

गीत को सुरु

आउँदै जाँदै छ Disses,
लुकेर बसेको छैन म कहिले!
आउँदै जाँदै छ Disses,
बाल छैन मलाई केही को नी अहिले!
आउँदै जाँदै छ Disses,
गर्नु छ जे पनि गर्छु आफैले!
पूरा गर्छु मेरो Wishes,
ऐनामा हेरेर भन्दै छु मैले!
पूरा गर्छु मेरो Wishes,
हजुरबाउ थियो Religious!
तास मा फालेको Riches,
५ मा पालेको Bitches!
भूतकाल थियो मेरो Wishes,
आमालाई दिँदै छु Kisses!
आमालाई दिँदै छु Kisses,
दुश्मनलाई दिँदै छु Business म!

Oh No ! मेरो Battle मा छ Frenemies,
मैले पाको छैन Remedies, Oh No!
तिम्रो लागि तर्छु 7even Seas,
तिम्रो लागि मरी दिन्छु म, Oh No..!
तिम्रो नै खाँचो छ यहाँ,
छोडी गयौ आउने बाचा नगरी!
तिमी असारको भेल,
पर्खिराछु म माछा जसरी!
समाजले नाम दियो,
मेरो मायालाई एकोहोरो पागलपन भनी!
हुन त पागलखानामा लगिएकै हो,
देवकोटा पनि!
संसार लाग्दछ Funny,
की Pussy, की Money!
Got My Eyes Closed,
गाडीमा Brake नगरी!
बाँचेको Slave नबनी!
छालामा Black हो Money!
पूर्वको तारा हो म,
होइन यो Astronomy!
चाहिने त Cash नै हो नी,
रुए त पुच्छु म आँसुलाई पैसाले!
चाहिने त Bags नै हो नी,
फाटे पनि आफ्नो बोकेर लैजाने!
चाहिने त साथ नै हो नी,
कति बेर सम्म हेर्दछ अर्काले!
चाहिने त सास नै हो नी,
फेरि राख्छु जब सम्म न मरीजाने!
शैतान घुरिराको मलाई,
काखमा Booze अनि हातमा छ सलाई!
रुक्दिन म धेरै आट्न छ अझै!
हेर्दै छ मलाई मेरो बाजे र बजै,
रोक्न नखोज मेरो घर जान मलाई!
कुर्दै छ मलाई मेरो आमाले पक्कै,
कुर्दै छ मलाई मेरो आमाले पक्कै!
कुर्दै छ मलाई मेरो आमाले पक्कै!
Oh No! हिँडेको मुटुको टुक्रालाई, सिसाको पसलमा जुट्छ कि भन्दै!
भाईहरू भिडियोमा हेर्छु म, नक्कली पैसा छ सबैले गन्दै!
दाईहरुको कुरामा लागेर परेको, कुलतमा खसेको झण्डै!
Music ले जानै दिएन, उभाईराख्यो मेरो लुगा पकड्दै!
हिँडेको सडकको खाल्डोको बीचमा, सानो एक गुराँस फल्दै!
किचेर मान्छेको भीडले, सबै पत्र हरु बिस्तारै झर्दै!
उडेर हावाको माध्यमले, मरेको फूल नी छ सुबाश यहाँ छर्दै!
मायाको खोजीमा हिँडेको, मायाको गोजीमा मरेको झण्डै!!!!

गीत को अन्त्य

Also Read: Sunideu Lyrics

OH NO!!! Song Lyrics in English / Roman

Start of the Lyrics

coming soon

End The Lyrics

OH NO!!! Official Video

Also Read: Ishara Lyrics

Opinion

This is the lyrics for the latest song OH NO!!! which is viral on TikTok and youtube in Nepal.

Comment below if you have any suggestions regarding the lyrics your comments are appreciable as it helps us to provide more content in the future.

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *