Meri Mayalu Lyrics | Song By Yabesh Thapa
Meri Mayalu Song Details:
Meri Mayalu Song Lyrics in Nepali
तिम्रो हात समाई तिम्रो
साथ पाए
संसार नै जितिदिन्छु
म तिम्रै लागी तिम्रो
मन छेउ मा मलाई
बस्न देउन
तिमी संगै जिउन चाहान्छु
सदै भरी लाई
तिम्रो सागर भन्दा गहिरा
ती आखाँ हेरी
तिम्लाई भनी रहन चाहान्छु
तिमी मेरी हौँ
तिम्रो लागी जून र तारा
म खसाई दिन्छु
तिमी भन न मात्र
मेरी मायालु
जब देख्छु तिम्रो मुहार
आफै मा हराई जान्छु
माया धेरै गर्छु तर देखाउन डराउ्छु
याद आउछ त्यो मधुरो मुस्कान
कसरी बयान गरु
सधैँ भरी हेरी रहन पाउ तिम्रै ती नयन हरु
मेरी मायालु
मेरी मायालु